दफा २८
अड्डा अदालतमा लेखापढी गर्न प्रमाणपत्र दिने सम्वन्धमा
(१) जिल्ला अदालतले अड्डा अदालतमा लेखापढी गर्ने प्रमाणपत्र प्रदान गर्नेछ ।
(२) कानून व्यवसायी ऐन, २०५० बमोजिम अड्डा अदालतमा लेखापढी गर्न पाएको प्रमाणपत्र यसै ऐन बमोजिम प्रदान गरिएको मानिनेछ ।
(३) यस दफा बमोजिम प्रमाणपत्र पाएका व्यक्तिले गर्न पाउने काम, पालन गर्नु पर्ने शर्त र प्रमाणपत्र रद्द गर्न सकिने अवस्थाहरु तोकिए बमोजिम हुनेछ ।